Sunday, August 7, 2011

NEPALI KARRAOKE-- KAHA SAMMA

कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर....
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर....
दई बाटो बनिएको को हो हो हो .....  दई बाटो बनिए छ
एउटा बाटो फराकिलो छ , बहालमा समा पुग्ने......
अर्को बाटो एस्तो पनि छ, क्राइस्ट येसु सामा पुग्ने
कहाँ जाने होहो.. , कता जाने होहो..
निर्णय गर हो..
कहाँ जाने होहो..,  कता जाने होहो..
.निर्णय गर हो..
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर.... ..
----Music ---------
हो हो हो होहो...
मित्रुको डर्रले अः जीवन  भरि धासोतोमा फशेकाहरुलाई
डाडा-कडा देउराली भन्जान बार-पोपलमा अल्जेकहारुलाई
आकास उचालेर जाने यसुले....आकास उचालेर जाने यसुले....
छुटकारा तिमीलाई दिने छ ह हाहा ....
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर.... ..
----Music-------------
बिरहमा जल्ने मनावलाई, हरपल सताउने गर्दछ
धर्ति लूक्मा बिन्ति सुन्ने एक उधर कर्ता छ
बईकुनठा धाममा उनको राज्य छ...बईकुनठा धाममा उनको राज्य छ..
यासुमा मात्र प्रवेश छ ह हाहा...
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर....
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर....
दई बाटो बनिएको को हो हो हो .....  दई बाटो बनिए छ
एउटा बाटो फराकिलो छ , बहालमा समा पुग्ने......
अर्को बाटो एस्तो पनि छ, क्राइस्ट येसु सामा पुग्ने
कहाँ जाने होहो.. , कता जाने होहो..
निर्णय गर हो..
कहाँ जाने होहो..,  कता जाने होहो..
.निर्णय गर हो..
कहाँ समा जाने यात्रीहो..... मुक्तिको बाटो खोजेर.... ..
हो हो होहो हो हो हो होहो हो हो...................

No comments:

Post a Comment