Sunday, August 7, 2011

NEPALI KARAOKE -- PRIYESHI TIMRO YAAD


प्रिप्रियसी... प्रियसी…
प्रियसी... प्रियसी...
प्रियसी... प्रियसी…
(प्रियसी)x4
——Music—————-
प्रियसी तिम्रो यादले साताउछ मलाई
प्रियसी तिम्रो यादले टाडपाउछ मलाई
प्रियसी तिम्रो यादले साताउछ मलाई
प्रियसी तिम्रो यादले टाडपाउछ मलाई
(प्रियसी)x4

स ध नि श प ध म ग ग म प नि स नि प नि स ग रे ग स नि 
नि स नि स नि स 

तिमि बिना अक्लई कसरि बाचेमा तिमीलाई भेटेर भन्नु थियो
तिम्रो यादम कोरेका गीतहरु तिमीलाई भेटेर सुनाउनु थियो
(भूल्नै सकिन तिमीलाई किन)x2
आखामा झझल्को बनेर आई रहन्छौ किन
(प्रियसी)x4

——Music—–

तिमीले बिर्सेका तिमिठा पलहरु तिमीलाई भेटेर सम्झाउनु थियो
तिमीले दिएका ति सारा चीजहरु तिमीलाई भेटेर फर्काउनु थियो
(भेटनै चाहिनौ तिमीले किन)x2
मेरो यो ज़िन्दिगी देखि टाडा-टाडा भएउ किन 
(प्रियसी)x4
प्रियसी तिम्रो यादले साताउछ मलाई
प्रियसी तिम्रो यादले टाडपाउछ मलाई
प्रियसी तिम्रो यादले साताउछ मलाई
प्रियसी तिम्रो यादले टाडपाउछ मलाई
(प्रियसी)x4

No comments:

Post a Comment