Sunday, August 7, 2011

NEPALI KARAOKE SONG-:Sanu Timro Samjhana Ma - Roshan Gurung


(सानु तिम्रो सम्झनामा एउटा गीत गइउल) x2
(माख माली भूल तिमि तिम्रै सिरमा लै देउला) x2
सानु तिम्रो सम्झनामा
(आखा राम्रो अध राम्रो मुहर झैँ हासीलो) x3
(कोइलीको बोलि बहाना तिम्रो बोली रसीलो) x2
(सानु तिम्रो सम्झनामा एउटा गीत गइउल) x2
(माख माली भूल तिमि तिम्रै सिरमा लै देउला) x2
सानु तिम्रो सम्झनामा
(आकाशको जुन तारा तिम्रो सामु आध्यारो) x3
(जब देखि दिलमा बसौ भयो जवान उझालो ) x2
(सानु तिम्रो सम्झनामा एउटा गीत गइउल) x2
(माख माली भूल तिमि तिम्रै सिरमा लै देउला) x2
सानु तिम्रो सम्झनामा

No comments:

Post a Comment