Friday, August 5, 2011

nepali song of sano sansar

Artist:  Sano Sansar
Title:  musukka hasda bhutukkai parchhe
Album:  Sano Sansar
view: 735 times
मुसुक्क हाँस्दा भुतुक्कै पार्छे कान्छी मोरीले
हे छम् छम् नाच्दै कम्मर लच्काउदै हेर्छे गोरीले
हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे
नागबेली चालले सबैलाई लोभ्याउँछे
आँखाको भाकाले सबैलाई लट्ठाउँछे
नागबेली चालले सबैलाई लोभ्याउँछे
मारी मारी गाँउ घर की सबै ठिट्टालाई
कान्छी मोरीले।।। (हो कान्छी मोरीले)

जादु छ त्यस्को तर्के हेराईमा
मोहनी छ मैना बोलाईमा
कति फसे कति लडे
नक्कलीको माया जालैमा
हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे
हे नागबेली चालले सबैलाई लोभ्याउँछे
मारी मारी गाँउ घर की सबै ठिट्टालाई
कान्छी मोरीले।।। (हो कान्छी मोरीले)

मुस्कान मिठो त्यस्को लजाईमा
राख्छ सबैलाई त्यस्ले दोधारमा
कति तड्पे कति जले
नक्कलीको माया जालैमा
हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे
नागबेली चालले सबैलाई लोभ्याउँछे
मारी मारी गाँउ घर की सबै ठिट्टालाई
कान्छी मोरीले।।। (हो कान्छी मोरीले)

मुसुक्क हाँस्दा भुतुक्कै पार्छे कान्छी मोरीले
हे छम् छम् नाच्दै कम्मर लच्काउदै हेर्छे गोरीले
हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे
नागबेली चालले सबैलाई लोभ्याउँछे
आँखाको भाकाले सबैलाई लट्ठाउँछे
नागबेली चालले सबैलाई लोभ्याउँछे
मारी मारी गाँउ घर की सबै ठिट्टालाई
कान्छी मोरीले।।। (हो कान्छी मोरीले)

No comments:

Post a Comment