रमाइलो छ यो साँझ
जब तिमी आयौ आज
हेर्छ जुन पनि टुलुटुलु किन
तिमीलाई आज
रमाइलो छ यो साँझ
जब तिमी आयौ आज
हेर्छ जुन पनि टुलुटुलु किन
तिमीलाई आज
मेरी प्रिय तिमीलाई कति चाहे
तिम्रो कसम
मेरी प्रिय तिमीलाई कति चाहे
तिम्रो कसम
तिम्रो लागि लिनेछु फेरी
अर्को जनम
तिम्रो लागि लिनेछु फेरी
अर्को जनम
तिमी आयौ मेरो जीवनमा
वहार ल्यायौ
तिमी आयौ मेरो जीवनमा
वहार ल्यायौ
आज फेरी यो मनमा
खुशीयाली छायो
आज फेरी यो मनमा
खुशीयाली छायो
रमाइलो छ यो साँझ
जब तिमी आयौ आज
हेर्छ जुन पनि टुलुटुलु किन
तिमीलाई आज
No comments:
Post a Comment