Wednesday, August 3, 2011

Nepali Songs lyrics of Yeuta Chithhi by Axe

(एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म)२ 
(माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो)२ 
त्येसैले तिमिलाई ई ई 
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म 

यो माया भन्ने संन्सारमै 
(केवल एक चोटि मात्रै हुन्छ)२ 
अरु सङग जीवन बिताउनु 
(यो त सम्झौता मत्रै हुन्छ)२ 
कागजमा लेखि माया लाईदैन 
भाग्येको लेखा मात्र पाईन्छ 
देखेर पाइदैन त्येसैले तिमिलाई ई ई 
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म 

कहिलेकाँही माया बस्न 
(एकै नजर काफी हुन्छ)२ 
रोजी रोजी माया लाउनु 
(त्येस्तोलाई स्वाथि माया भनिन्छ)२ 
मागेर माया कहिले पाइदैन 
मन मिले मात्र माया लाइन्छ,छानेर लाइदैन 
त्येसैले तिमिलाई ई ई 
एउटा चिठीको सहारले तिम्रो मान् जिट्न चाहन्न म 

(एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म)२ 
(माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो)२ 
त्येसैले तिमिलाई ई ई 
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म

No comments:

Post a Comment