Wednesday, August 3, 2011

Nepali Songs lyrics of Timro Aagaman by Nepathya

तिम्रो आगमनको आभाषामा बाटो भरी 
धेरै धेरै गीत गाएँ 
बुझाई देउ यो बहलाई (दिनेछु माया तिमीलाई)२ 

ओइलाउन नदेउ है यौवनलाई 
रोएर पाइदैन यो जीवन 
अल्लरे त होइनौ हामी 
(सन्कोच लिई नबस तिमी)२ 

दुलही झै सजिएर बस तिमी 
बारात साथ लिई आउनेछु 
स्वयम्बरको माला पहिराई 
अङ्गालेर लान्छु तिमीलाई 
तिम्रो आगमनको आभाषामा बाटो भरी 
धेरै धेरै गीत गाएँ 
बुझाई देउ यो बहलाई (दिनेछु माया तिमीलाई)२

No comments:

Post a Comment