Wednesday, August 3, 2011

Nepali Songs lyrics of Kati Ramro by Aarchana Bastola

कति राम्रो अलि-अलि ढल्किएको छायाँ 
अति राम्रो अलि-अलि पल्किएको माया 

कति राम्रो मिर्मेरेमा उदाउने किरण 
अति राम्रो चोरी चोरी चियाउने नयन 

कति राम्रो माछापुच्छ्रे दुतियाको जूनले 
अति राम्रो न्युरिएर मुस्कुराको उनले 

कति राम्रो शहनामा बुँझु बुँझु बोली 
अति राम्रो आज मुस्कान बोलि चाहिँ भोलि 

कति राम्रो अलि-अलि ढल्किएको छायाँ 
अति राम्रो अलि-अलि पल्किएको माया 
कति राम्रो मिर्मेरेमा उदाउने किरण 
अति राम्रो चोरी चोरी चियाउने नयन

No comments:

Post a Comment