हाम्रो गाउँले जीवन
हामी भन्दा धेरै टाढा
हामी साथ बसी नाचि गाएको नि
एक अर्का संग हासी खेलेको नि
हामी भन्दा धेरै टाढा
हो.........
yeaa....For thosee people who miss me
this is back Nirnaya
with NSK style
yeaa Pransna this how we do job....
हाम्रो गाउँले जीवन
हामी भन्दा धेरै टाढा
हामी साथ बसी नाचि गाएको नि
एक अर्का संग हासी खेलेको नि
हामी भन्दा धेरै टाढा
हो.........
हाम्रो कथा हाम्रो वेथा
आज कसलाई यो याहा के थाहा
माया छोडि आए काँहा
गाउँले जीवन भयो टाढा
मेरो साथी संग बस्दा पनि
तिम्रो याद आउंछ सँधै सँधै
अँधेरोमा झस्केर उठ्छु
एता उति तिमीलाई खोज्छु
मेरो माया म चारैतिर
तिम्रो नै आवाज सुन्छु
दिन काट्न गार्हो छ
रात बित्न सार्हो छ
तिम्रो याद मलाई सँधै नै आउँदछ
आँखाको आँसु बनी झरीबस्दछ
तिमी टाढा हुँदा.......
हाम्रो गाउँले जीवन
हामी भन्दा धेरै टाढा
हामी साथ बसी नाचि गाएको नि
एक अर्का संग हासी खेलेको नि
हामी भन्दा धेरै टाढा
हो.........
मलाई थाहा छ तिम्रो दुख
हाम्रो लागि खोज्न सुख
याहा म आएको छु
तिम्रो सपना बोकेको छु
जब तिम्रो आँसु झर्छ
तब मेरो मन रुन्छ
माया फुल्छ जब हावा चल्छ
मेरो मन पोल्छ तिम्रो यादमा
म तड्पेर बस्छ तिमीलाई नै सोच्छ
फेरि तिम्रो आवाज सुन्छ
हावाको लहरले छुँदा
तिमीले छोए जस्तो लाग्छ
हरपल तिम्रो सपना म देख्ने गर्छु
तिमी आयोउ भने पँधेरिमा खोज्छु
तिमी आउने आसमा हो....
(हाम्रो गाउँले जीवन
हामी भन्दा धेरै टाढा
हामी साथ बसी नाचि गाएको नि
एक अर्का संग हासी खेलेको नि
हामी भन्दा धेरै टाढा
हो.........)---२
No comments:
Post a Comment