(गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ)---२
(मुटु मेरो छिया पारेर
नजाउ छाडी नौ डाँडा काटेर)---२
जीवन मेरो उदास छ है तिमीलाई सम्झेर
गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ
(हाँसो रोदन सबै लिएर
पर्खी बस्छु तिमीलाई सम्झेर)---२
हाँसोमा नउडाइ देउ है पराइ सम्झेर
गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ
No comments:
Post a Comment