Wednesday, August 3, 2011

Nepali Songs lyrics of Antim Maya by Naren (Aastha)

मिलन बिछोड 
संयोग र परिस्थिति हो 
सुरुवात जस्तै मिठो 
सम्बन्धमा सँधै नहुने भो 

बन्न सकिन तिम्रो अन्तिम माया 
बनाउन सकिन मेरो अन्तिम माया 
तिमीलाई मेरो जीवनमा 

संकै छैन 
माया निकै नै गहिरो 
टाढिनै लेख्या रैछ 
समय र बिबस्ता हो 
सम्हाल्नु आँफैलाई 
जीवन लामो हुने भो 
तिम्रो उज्ज्वल भबिष्य 
प्रार्थना मेरो हो 

बन्न सकिन तिम्रो अन्तिम माया 
बनाउन सकिन मेरो अन्तिम माया 
तिमीलाई मेरो जीवनमा 

इज्जत गर्ने छु सँधै 
सम्झी रहनेछु तिमीलाई

No comments:

Post a Comment