Wednesday, August 3, 2011

Nepali Songs lyrics of Aaganai Bhari by Nepathya

आगनै भरी हिउँ नै झरे 
आरु फूल है टिपी राखे है 
लेकैमा भरी बैसमा फूले मायाको मुस्कानमा 
सम्झिदेउ, सुम्पिदेउ यो जोवन हामीलाई 

(खोला नाला सुसाई दिन्छन तिम्रै सरगमहरुमा)---२ 
चाँदनी रातमा पर्खि बसे है 
(यो जीवन)---२ मै आउँला बादलु भै 
(त्यो रमाइलो गाँवैमा)---२ 

मेरा यी रातहरु यादमा बितिरहेछ 
भावनामा हाम्रो प्रेमलाई सजाइ राखे है 
(यो जीवन)---२ मै आउँला बादलु भै 
(यो रमाइलो गाँवैमा)---२ 

No comments:

Post a Comment