Friday, August 5, 2011

nepali song of sugam pokhrel


Artist:  Sugam Pokhrel
Title:  Mero Yeuta Saathi Chha
Album:  Sutra
view: 434 times
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
(मेरो दुखमा रोइ दिने, मेरो खुसीमा हाँसी दिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)२

कोहि त छ जसमा भर पर्न सक्छु
आँखा चिम्लि उस्लाई बिस्वास गर्न सक्छु
(मेरो गल्तिलाई सच्याईदिने, मेरो जीतमा रमाईदिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा सथी छ)२

आज उसकै यादमा
म यो गीत गाँउदै छु
मेरो शब्दहरुमा उस्कै त्यो धुनलाई म सुनाउदै छु
मेरो दु:खमा रोई दिने, मेरो खुशिमा हसिदिने
मेरो गल्तिलाई सच्याईदिने, मेरो जीतमा रमाईदिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)६

No comments:

Post a Comment