(हे हरियो डाँडा माथि हलो जोत्ने साथी)---२
(हो हो माले हो हो, हो हो तारे हो हो )---२
ह ह ह ह ह ह ह ह होरी या
चाम्रो माटो माथि बाल्वाइ मनको बाठी
डल्ला फर्काई फर्काई धार ढाड मर्काई मर्काई
हो हो जुले हो हो, हो हो लुरे हो हो
(हे हरियो डाँडा माथि हलो जोत्ने साथी)---२
(हो हो माले हो हो, हो हो तारे हो हो )---२
कच कच कच कच कच कच कच ह ह ह
अनौं हलो समाई बाझो खान्छ कमाई
हिउँद बर्षा भरि जोत्छ यसै गरी
हो हो तिखे हो हो, हो हो तारे हो हो
(हे हरियो डाँडा माथि हलो जोत्ने साथी)---२
(हो हो माले हो हो, हो हो तारे हो हो )---२
No comments:
Post a Comment