Friday, August 5, 2011

nepali song of prashant tamang

Artist:  Prashant Tamang
Title:  Bir Gorkhali
Album:  Dhanyabad
view: 805 times
बिर बिर बिर गोर्खाली
बिर बिर बिर गोर्खाली
बिर बिर बिर गोर्खाली
गोर्खाली
गोर्खाली

गोर्खालीको छोरो म
गोर्खे मेरो नाम
आइलाग्ने सत्रुको
म गर्छु काम तमाम
इतिहास पल्टाइ हेर
या पुर्खालाई सोध
जितेकै छौ संसारलाई

अरुको जस्तै दुख छ हामीलाई
निर्दयी त होइनौ हामी पनि

बिर बिर बिर गोर्खाली
बिर बिर बिर गोर्खाली

पाहाडको छोरो म
गोर्खे मेरो नाम
कहिले पानी कहिले घाम
खोले सिस्नु हाम्रो माम
अंगाल्छु जातीलाई
संगीत र संस्कारलाई
गर्ब छ मलाई आफ्नै पनमा
गाउँछु पहाडैमा
देउसी र भैलोमा
माटोको माया छदैछ नि

बिर बिर बिर गोर्खाली
बिर बिर बिर गोर्खाली

गोर्खालीको छोरो म
गोर्खे मेरो नाम
आइलाग्ने सत्रुको
म गर्छु काम तमाम
इतिहास पल्टाइ हेर
या पुर्खालाई सोध
जितेकै छौ संसारलाई

अरुको जस्तै दुख छ हामीलाई
निर्दयी त होइनौ हामी पनि

बिर बिर बिर गोर्खाली
बिर बिर बिर गोर्खाली

No comments:

Post a Comment