Friday, August 5, 2011

nepali song of kumar kancha

Artist:  Kumar Kaanchha
Title:  Jindagiko Ke Bhara
Album:  Kumar Kaanchha
view: 322 times
जिन्दगीको के भर छ र
आज वर भोलिको पर
ए माया मारेर
नजाउ मलाई एक्लै पारेर

बैस जाला पानि झैं तर्केर
गए जोवन आउंदैन फर्केर
भाग्य भन्नु हातैले लेखिन्न
मनको तिर्खा पानीले मेटिन्न
हे नजाउ फुर्केर नजाउ फुर्केर
जोवन जाला त्यसै हुर्केर

जिन्दगीको के भर छ र
आज वर भोलिको पर
ए माया मारेर
नजाउ मलाई एक्लै पारेर

एक्लो बैस के कामै लाग्छ र
उमेर गए कल्ले पो डाक्छ र
पानी जस्तो यो मनको के भर
मनै मिले कसैको के डर
ए माया मारेर माया मारेर
नजाउ मलाई एक्लै पारेर

जिन्दगीको के भर छ र
आज वर भोलिको पर
ए माया मारेर
नजाउ मलाई एक्लै पारेर

No comments:

Post a Comment