Friday, August 5, 2011

nepali song of juna prasai

Artist:  Juna Prasai
Title:  Nadekheko Bhaye
Album:  Najik
view: 335 times
(नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन)--२
देखि हाले अब मैले तिमीलाई
मेरो जिन्दगीमा तिमी नाऐइ भएन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

(म त कता-कता भड्की हिडे
जिन्दगीको केहि भरोशा थिएन)--२
अब तिमी बिना जिउनै सकिन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

(म त यता-उति खोजी हिड्थे
जिन्दगीको कुनै साथी थिएन)--२
तिमि आयौ मेरो जिन्दगीमा
अब तिमी बिना जिउनै सकिन
नदेखेको भए हुन्थ्यो तिमीलाई
मेरो चैन् निद हराउने थिएन

No comments:

Post a Comment