Friday, August 5, 2011

nepali song of hemanta sharma

Artist:  Hemanta Sharma
Title:  Thapa Na Thapa
Album:  Bisesh
view: 193 times
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल
पुछन पुछ पसिना बगाइ जाला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल

शीरको फूल शीरैमा हो शीरैमा
भिरको फूल भिरैमा हो भिरैमा
लाइ हाल माया बेलैमा,के लाइ बस्छौ पिरैमा
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल

बासको चरी बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा
हुनेले कुर छिन्दिन्छ खुनिले राख्छ आशैमा
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल
पुछन पुछ पसिना बगाइ जाला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल

No comments:

Post a Comment