Friday, August 5, 2011

nepali song of bibas poudel


Artist:  Bibas Poudel
Title:  Eklopan
Album:  Face
view: 210 times
एक्लोपन भई बित्ने भो ती रातहरु
सकिन पोख्न कहिले मनका भावहरु
हरेक पल्ट जब म भन्न खोज्छु
बिलाई जान्छ एक्कासि सबै आँटहरु
भनु कसोरी म नभनु यस्तो छट्पटि
कति दिन आफै सँग साँची रहुँ व्यथा
सुनाई देऊ एक्लै जिउन
पल पल उनी छिन यो मनमा

एकोहोरो माया सँगाली
हेरीरहुँ कति लुकी लुकी
डर लाग्छ अझै यसै गरी नै
कति दिन आफै सँग
साँची रहुँ व्यथा
सुनाई देऊ एक्लै जिउन
पल पल उनी छिन यो मनमा

No comments:

Post a Comment