Friday, August 5, 2011

nepali song of bharat sitoula

Artist:  Bharat Sitoula
Title:  O Riya
Album:  Ma Ani Timi
view: 256 times
साझँको बेला छतमा बसेर)---२
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया
साथमा छ गितार अनि
हातमा छ चिया
तिमि आउने जाने बाटो
कुरि बस्छु म सन्धै सन्धै
येसरी नसताउ माया गर्नेलाई
बिन सित्ती

किताबमा छैन ध्यान मनमा छ पीर
चन्चले थिए आज भए गम्भिर
नबस हासि पारि हृदय छीया
ओ रिया
नबस हासि पारि हृदय छीया

(साथि भाईले सोध्छन् मलाई
आज भोलि के भो तलाई)---२
सक्दिन भन्न मानका कुरा
सबै सामु मन फुकाइ
रातमा निन्द्रा छैन दिनमा छैन भोक्
कसोरी लाग्यो मलाइ अचम्मको रोग
(कारण तिमि नै होउ बुझन ओ पृय
ओ रिया)२

(साझँको बेला छतमा बसेर)---२
एकोहोरो तिम्रो झ्यालमा हेरेर
साथमा छ गितार अनि
हातमा छ चिया
ओ रिया

No comments:

Post a Comment