Friday, August 5, 2011

nepali song of babu bogati

Artist:  Babu Bogati
Title:  Pheri Tyo Din
Album:  Unknown
view: 233 times
(फेरि त्यो दिन्, फेरि त्यो रात् – २
भुल्न खोज्छु समयको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै )---२

आँखा खोली रहुँ
या त आँखा चिम्ली रहुँ
सम्झना उस्तै छ गहिरो
मर्न खोजी हेरुँ, या जीउन खोजि हेरुँ
बिर्सन तिमीलाई सकिन
बदलियो दिन्, बदलियो रात् – २
लाउँदिन मन कसैको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै

फेरि त्यो दिन्, फेरि त्यो रात् – २
भुल्न खोज्छु समयको साथ्
बाचा झुटो दियोउ मलाई
फेरि पनि आई रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिना
तै पनि सताउँछ कल्पना, सँधै


No comments:

Post a Comment