कहाँ राखु तिमीलाई
ह हो कहाँ राखु तिमीलाई कहाँ सजाउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x2
ह हो कहाँ राखु तिमीलाई कहाँ सजाउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x2
(जून बनाई राखु त बदलाले छेक्छ) x2
फुला बनाई रखुकी त दुनेया ले दक्छा
(जून बनाई राखु त बदलाले छेक्छ) x2
फुला बनाई रखुकी त दुनेया ले दक्छा
लाग्छा आफ्नै छाती भित्र
ह हो लाग्छा आफ्नै छाती भित्र, भित्रै लुकाउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x2
फुला बनाई रखुकी त दुनेया ले दक्छा
(जून बनाई राखु त बदलाले छेक्छ) x2
फुला बनाई रखुकी त दुनेया ले दक्छा
लाग्छा आफ्नै छाती भित्र
ह हो लाग्छा आफ्नै छाती भित्र, भित्रै लुकाउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x2
(चाहनाले भाधुकि सपनाले छाकेउ) x2
कल्पनामा तिम्रो मात्रै मुहार मैले देखु
हो (चाहनाले भाधुकि सपनाले छाकेउ)
कल्पनामा तिम्रो मात्रै मुहार मैले देखु
सबै बाट लुकएर
ह हो सबै बाट लुकएर मुटुमा बाशउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x4
कल्पनामा तिम्रो मात्रै मुहार मैले देखु
हो (चाहनाले भाधुकि सपनाले छाकेउ)
कल्पनामा तिम्रो मात्रै मुहार मैले देखु
सबै बाट लुकएर
ह हो सबै बाट लुकएर मुटुमा बाशउ
(कसो गरि तिमीलाई आफ्नो बनाउ) x2
(कहाँ राखु तिमीलाई कहाँ सजाउ) x4
No comments:
Post a Comment