जननी जन्म भुमि स्व स्वोर्ग दपि गरीयसी
हर रात सपनीमा नेपाल देख्न पोउ
बीउ जेर नेपाल कै माटोलाई दोग्गना पोउ
हर रात सपनीमा नेपाल देख्न पोउ
बीउ जेर नेपाल कै माटोलाई दोग्गना पोउ
एउटयी छ इच्छा मनमा सान्ति देख्न पोउ
यो चन्द्र सुरिया झन्डा उचाली राख्न पोउ
सगरमाथा जस्तै भएर बच्न पोउ
(नेपाल आमा नेपाल) x2
बीउ जेर नेपाल कै माटोलाई दोग्गना पोउ
हर रात सपनीमा नेपाल देख्न पोउ
बीउ जेर नेपाल कै माटोलाई दोग्गना पोउ
एउटयी छ इच्छा मनमा सान्ति देख्न पोउ
यो चन्द्र सुरिया झन्डा उचाली राख्न पोउ
सगरमाथा जस्तै भएर बच्न पोउ
(नेपाल आमा नेपाल) x2
Music
जन्मे म यही देशमा देशकै मुहार फर्र्नु छ
बुद्धको सान्ति संदेश बिस्व भरि नै छरनु छ
जन्मे म यही देशमा देशकै मुहार फर्र्नु छ
बुद्धको सान्ति संदेश बिस्व भरि नै छरनु छ
गीतमा पनि नेपालकै गौरब गाथा गाउन पोउ
स्रीजना पनि बचुन्जल येही धर्ति मा गर्न पोउ

नेपालको सम्झना राखेर बिस्व मा जहाँ बसेनी
डाफे र बुनल गुरास बयुरलै डाडाले छेकेनि
नेपालको सम्झना राखेर बिस्व मा जहाँ बसेनी
डाफे र बुनल गुरास बयुरलै डाडाले छेकेनि
नेपाली तिमि जहाँ-जहाँ छउ तेहीनै नेपाल साचन पोउ
तिमीले नेपाल न बिर्सा सम्झारा संगई बच्न पोउ
यो चन्द्र सुरिया झन्डा उचाली राख्न पोउ
सगरमाथा जस्तै भएर बच्न पोउ
(नेपाल आमा नेपाल) x2
हर रात सपनीमा नेपाल देख्न पोउ
बीउ जेर नेपाल कै माटोलाई दोग्गना पोउ
एउटयी छ इच्छा मनमा सान्ति देख्न पोउ
यो चन्द्र सुरिया झन्डा उचाली राख्न पोउ
सगरमाथा जस्तै भएर बच्न पोउ
(नेपाल आमा नेपाल) x4

No comments:
Post a Comment